नियम ७०
हानी नोक्सानी असूल उपर गरिने
: कुनै प्रहरी कर्मचारीको लापर्वाहीको कारणबाट नेपाल सरकारलाई कुनै हानी, नोक्सानी हुन गएमा सो हानी, नोक्सानी त्यस्तो प्रहरी कर्मचारीको निजको जुनसुकै स्रोतबाट असुल उपर गरिनेछ ।